लिङ्देनले राप्रपालाई बनाए राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत

२०७४ मा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको तर तीन प्रतिशत मत नपाएको राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । तर, राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन आएसँगै सो पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।

सम्बन्धित सामग्री

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले […]

राष्ट्रिय पार्टी भनेको एमाले मात्र होः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको बताए। उनले निर्वाचन लड्ने आँट एमाले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर गरे । […]

ओलीकाे दाबी- मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र...

उपेन्द्र यादवले राष्ट्रिय पार्टी बनाउन नमानेको भट्टराईको आरोप

जनता समाजवादी पार्टी (जसपा)संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामुहिक नेतृत्वको कुरा उठाउँदा आफूलाई नेतृत्व खोजेको लागेको बताएका छन् । आफू निकट केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामुहिक नेतृत्वको कुरा उठाएको बताए ।   ‘मैले सुरुदेखि नै नेतृत्व सामुहिक बनाउनुपर्छ भनेको हुँ । अहिले भनेको होइन । कतिपयले बाबुरामले नेतृत्व खोज्यो भन्ने अर्थ्याए’ भट्टराईले भने, ‘यो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने हो भने हिमाल पहाड तराई स

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा

सुदूरपश्चिम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्‍याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको ताए । पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत […]

अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौं : कमल थापा

६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए । ‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउछौं’ उनले भने । […]