कतिपय नेताहरूले प्रतिस्पर्धा गरेर एमालेको आन्तरिक लोकतन्त्र जोगाइदिएको भन्नु कुतर्क मात्र होः उपमहासचिव ज्ञवाली

काठमाडौं, १५ मंसिर । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले कतिपय नेताहरुले महाधिवेशनमा उम्मेदवारी दिएर पार्टीको आन्तरिक लोकतन्त्र जोगाइदिएको भन्नु कुतर्क मात्र भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “सर्वसम्मति र लोकतन्त्र विपरीतार्थक शब्द होइनन् । सर्वसम्मति र प्रतिस्पर्धा दुवै लोकतान्त्रिक […]