गौतम अदाणीले एनडिटिभीको सेयर किनेपछि भारतमा हलचल, टिभीले साख जोगाउँला कि बन्ला 'गोदी मिडिया'?

एसियाका धनी व्यक्ति गौतम अदाणीको अदाणी ग्रुपले भारतीय मिडिया कम्पनी एनडिटिभीमा अप्रत्यक्ष रुपमा २९.१८ प्रतिशत सेयर किनेको छ। अदाणी समूहले एनिटिभीको थप २५ प्रतिशत सेयर किन्न ‘ओपन अफर’ पनि दिने योजना बनाएको बम्बे स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जलाई जानकारी दिएको छ। अदाणी इन्टरप्राइजेजको सब्सिडियरी एएमजी मिडिया नेटवर्क्स लिमिटेडले विश्वप्रधान…