भूपूगोर्खा सैनिकको विषयमा बसेको त्रिपक्षीय वार्ता निष्कर्षविहीन

१८ कात्तिक, काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको विषयलाई लिएर गोर्खा सैनिकका प्रतिनिधिसहित नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच बसेको त्रिपक्षी वार्ता विना निष्कर्ष टुंगिएको छ । यसअघि पटकपटक बस्ने भनिए पनि बेलायत सरकारकातर्फबाट विभिन्न कारण देखाउँदे सरिरहेको बैठक बिहीबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बसेको हो । यो प्रारम्भिक चरणको वार्ता भएकाले ठोस् निर्णय केही नगरे […]