पर्यटकको चहलपहल घट्यो

पोखरा– पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल घटेको छ । यो मौसममा पर्यटक आवागमन बढ्नुपर्नेमा घटेको पर्यटन व्यवसायीहरू बताउँछन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा क्षेत्रमा अघिल्ला वर्षको तुलनामा हिजोआज प्रायः शून्यजस्तो भएको व्यवसायीहरूले गुनासो गर्न थालेका छन् । अन्य वर्षमा यो समयमा किनमेल गर्नेहरूको भीडभाड हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा […]