त्रिकोणात्मक टि-२० क्रिकेटमा आज नेपालले पिएनजीकाे सामना गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा आज (साेमबार) नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल साेमबार पनि सोही लय दोहोर्याउन चाहन्छ। पिएनजी भने टि-२० सिरिज अघिको एक दिवसीय श्रृंखलामा जस्तै नेपाललाई उसैको […]