अमेरिकी दूतावासले नेपाल प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’ लगायतका उपकरण हस्तान्तरण गरेको हो। नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको […]
१७ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो …
१७ असार, सल्यान । ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ ।
खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी …
काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी (गोल्डेन बुट) को दौड निकै रोमान्चक बनेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६–६ गोलसहित शीर्ष स्थानमा छन् । पछिल्लो तथ्याङ्कअनुसार एक खेल कम खेलेका मेसीसँग एम्बाप्पेले बराबरी गरेका छन् । मेसी र एम्बाप्पे […]