काँग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका […]

सम्बन्धित सामग्री

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्

महामन्त्रीमा पराजित मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् । शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र वि

सानेपा नजाने गगनको निर्णय फेरियो

राजधानीको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन् । कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन् । उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् भने उनको पक्षमा कार्यकर्ताहरूले सानेपामा चर्को नाराबाजी गरेका थिए । महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका छन् ।

काँग्रेस महामन्त्री पदको मतगणना : गगन थापा जित नजिक, कसले कति मत पाए ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३८६७ मतपत्र गन्दा गगन थापाले सर्वाधिक २५१८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १५९० मत ल्याएका छन् भने प्रदिप पौडेलले ११६७ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले १२९६ र मीनेन्द्र रिजालले ६७९ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले ८७ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका ल

काँग्रेस महामन्त्री बन्न यी नेताको दौड

काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी बढेका छन् । महामन्त्रीमा लोकप्रीय नेताहरुले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् । काँग्रेस महामन्त्रीमा पूर्वमन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पुर्वअध्यक्ष प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापाले १४ भाद्रमा उम्मदेवारी घोषणा गरेका हुन् । […]