कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]

सम्बन्धित सामग्री

नेपालसँग भिडेयता भारतीय कप्तान रोहितको लय- डक आउट या कम्तिमा अर्धसतक

काठमाडौं । घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपमा भारतले शानदार प्रदर्शन गरिरहेको छ।सर्वाधिक विजेता अष्ट्रेलियालाई पहिलो खेलमा हराएको भारतले विश्वकप इतिहासमा एक खेल अघि मात्र सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने इतिहास बनाएको पाकिस्तानलाई शनिबार हराएर लगातार तेस्रो जित हात पारेको छ। चिरप्रतिद्धन्द्धी पाकिस्तानलाई केवल एक सय ९१ रनमा सीमित गरेको भारतले ७ विकेटको जित हात पारेको […]

मुम्बई इन्डियन्सको खराब कीर्तिमान

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ । तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेका मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ […]

इन्स्टाग्राममा एउटा पोस्टबापत कति लिन्छन् विराट कोहली ?

काठमाडौँ - भारतीय कप्तान विराट कोहलीले भारतमा इन्स्टाग्राममा प्रचार गरेबापत सर्वाधिक शुल्क लिनेमा पहिलो स्थान ओगटेका छन् । विराटको इन्स्टाग्राममा हाल १ करोड ७७ लाख फ्लोवर्स रहका छन् । विराटले इन्स्टामा एक पोस्टबापत ६ लाख ८० हजार डलर लिने गरेका छन् । इन्स्टाग्राममा धेरै शुल्क लिनेको लिस्टमा कोहली १९ स्थानमा रहेका छन् । विश्वमा सबैभन्…

इन्स्टाग्राममा एउटा पोस्टबापत कति लिन्छन् विराट कोहली ?

काठमाडौँ - भारतीय कप्तान विराट कोहलीले भारतमा इन्स्टाग्राममा प्रचार गरेबापत सर्वाधिक शुल्क लिनेमा पहिलो स्थान ओगटेका छन् । विराटको इन्स्टाग्राममा हाल १ करोड ७७ लाख फ्लोवर्स रहका छन् । विराटले इन्स्टामा एक पोस्टबापत ६ लाख ८० हजार डलर लिने गरेका छन् । इन्स्टाग्राममा धेरै शुल्क लिनेको लिस्टमा कोहली १९ स्थानमा रहेका छन् । विश्वमा सबैभन्…

बाबरले तोडे विराटको कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गर्दै बाबरले कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार रन बनाउने कोहलीको कीर्तिमान तोडेका हुन् । बाबरले टि२० आईमा २६ इनिङमा कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार पूरा […]

टी–२० शतकमा भारतका कोहलीलाई पाकिस्तानका बाबरले उछिने

टी–२० विश्वकप १७ अक्टुबरदेखि सुरु हुँदैछ । यस्तोमा आईपिएललाई यस विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । तर, भारतीय कप्तान विराट कोहलीले जारी सिजनमा अहिलेसम्म शतक लगाउन सकेका छैनन् । भारतले टी–२० विश्वकपमा २४ अक्टुबरमा पाकिस्तानको सामना गर्दैछ । यता, पाकिस्तानका कप्तान बाबर आजम भने निकै फर्ममा छन् । उनले पाकिस्तानको नेशनल टी–२० लिगमा शतक प्रहार गरेका छन् । उक्त लिगमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान आजम नै हुन् । यस शतकसँगै आजमले कोहलीलाई टी–२० शतकमा उछिनेका छन् ।

बाबरको वान डेमा कीर्तिमान

लन्डन, (एजेन्सी) पाकिस्तानका क्रिकेटर बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रियमा (वानडे) सर्वाधिक छिटो १४ शतक बनाउने खेलाडी बनेका छन् । बाबरले ८१ वानडे खेलबाट १४ शतक बनाएका हुन् । यो उपलब्धिसँगै उनले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हसिम अमलाको कीर्तिमान तोडेका छन् । अमलाले ८४ वानडे खेलबाट १४ शतक लगाएका थिए । बाबरले भारतीय कप्तान विराट कोहलीलाई पनि पछि […]

'क्रिकेटका भगवान' सचिनको भारतीय कप्तान कोहलीलाई सल्लाह

भारतीय क्रिकेटर सचिन तेन्दुलकरको नाम विश्व क्रिकेटमा सर्वाधिक सफल नाम हो। मास्टर ब्लास्टर तेन्दुलकरका नामले पनि चिनिने अहिलेपनि भारतमा क्रिकेटका भगवानका रुपमा नै रहने गरेका छन्। यिनै क्रिकेटका भगवान तेन्दुल्करले वर्तमान क्रिकेटका उम्दा ब्याट्सम्यान विराट कोहलीलाई केहि सल्लाह दिएका छन्। इंग्ल्यान्ड विरुद्धको पाँच ट...

विराटले बनाए नयाँ ट्याटु

विश्वक्रिकेटमा पछिल्लो समय सनसनिपूर्ण प्रदर्शन गर्दै आएका भारतीय कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहली मैदानबाहिर पनि उतिकै चर्चित छन्। विराट भारतीय क्रिकेटमा सर्वाधिक उच्च पदमा छन्। तर उनी जति मैदानमा जिम्मेवार छन् त्यतिनै उनी मैदानबाहिर विन्दास रहने गरेका छन्। दक्षिण अफ्रिकाको शानदार यात्रा समाप्तिपछि उनी अहिले भारतमानै छन्।...