अग्रीम वर्षाले धानको बिउ गल्यो, पर्सामा मात्र २५ प्रतिशत रोपाई

बितेका सालहरुमा वर्षाको लागि आकाश ताक्ने किसान यस पटक भने बिगतभन्दा अग्रीम नै पानी परिदिएर हैरान भएका छन् । ‘धान रोपाइ’का लागि खेतहरुमा पर्याप्त पानी छ, तर रोपाईको लागि बिडमा बिउ तयार छैन ।...

सम्बन्धित सामग्री

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

किसान भन्छन्ः समयमै मल र बिउ देउ, हामी खुसी हुन्छौं

गण्डकीका कृषकले समयमै मल, बिउ पाए पुग्ने बताएका छन्। तथ्यांक कार्यालय गण्डकीका अनुसार समयमै मल, बिउ पाए सन्तुष्ट हुने बताउनेको संख्या ५७ प्रतिशत छ। हरेक वर्ष मल, बिउ समयमै नपाउँदा कृषकले हैरानी खेप्दै आएका छन्। यद्दपी यस वर्ष भने कृषकले समयमै मल, बिउ पाएक...

हावामा आलुको बिउ उत्पादन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा रहेकाे खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बिउ उत्पादन थालेको छ । धुलिखेलमा रहेकाे काठमाण्डाै विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि 'एरोपोनिक' अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।यस उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेशिन...

किसानलाई आलुको बिउ वितरण

इलाम नगरपालका चार वडा कार्यालयले किसानलाई एक सय ४२ मन आलुको बिउ वितरण गरेको छ । किसानलाई हिउँदे आलुको बिउ वितरण गरिएको हो । किसानको १० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातको आलुको बिउ वितरण गरेको वडा अध्यक्ष नुतनदेव दुलालले बताए । उनले आर्थिक विकास कार्यक्रम अन्तरगत किसानलाई विभिन्न जातका आलु वितरण गरेको बताए । […]

आलुको बिउ पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता

नेपाली किसानहरु आलुको बिउका लागि भारतीय बजारमा निर्भर छन्। तिकुनीयाँमा मात्रै दैनिक एक हजार भन्दा बढी किसानले आलुको बिउ किन्ने गरेको पाईन्छ। कैलालीमा एक सिजनमा करोडौंको आलुको बिउ आयात हुने गरेको अनुमान गर्न सकिन्छ।...

आत्मनिर्भर बनाउन महिला कृषकलाई 'बिउ'

महिला पुनस्थापना केन्द्र (ओरेक) रुकुमले अति बिपन्न, द्धन्द्धपिडीत, एकल महिला, हिंसा प्रभाबित महिलाहरुलाई बिउ र बिउ पुजी हस्तान्तरण गरिएको छ।...

प्रचण्डलाई भुसालको जवाफ : माओवादीको बिउ उम्रिँदैन

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले माओवादीको बिउ नउम्रिने बताएका छन् ।  आफूहरूले ‘एमालेमा बिउ रोपिसकेकाले केही समयपछि फूल्ने र फल्ने’ अभिव्यक्ति दिएका माओवादी अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै भुसालले माओवादी बिउ...

गोरखामा मकैको बिउ उत्पादन

गोरखाका किसानले जिल्लामै उत्पादन भएको मकैको बिउ रोप्न पाउने भएका छन् । गोरखामा पहिलो पटक मकैको बिउ उत्पादन गरिएकाले जिल्लाका किसानले स्थानीय स्तरमै बिउ पाउने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । कृषि ज्ञानकेन्द्र गोरखाको प्राविधिक सहयोगमा ६ पालिकाका कृषि समूह तथा सहकारीले अरुण २ र रामपुर कम्पोजिट जातको ३ सय मेट्रिक टन मकैको बिउ उत्पादन […]

अनुदानको गहुँको बिउ वडा कार्यालयबाटै गायव

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयबाटै अनुदानको गहुँको बिउ गायव भएको छ । नगरपालिकाले किसानलाई निःशुल्क वितरणका लागि पठाएको ८ सय किलो बिउमध्ये ४० किलोको एक बोरा स्वर्गद्वारी जातको गहुँको बिउ गायव भएको हो ।वडा कार्यालयले गत कार्तिक २५ गते किसानहरुका लागि निःशुल्क गहुँको बिउ वितरणको कार्यक्रम राखेको थियो । एक किसान बराबर ३ केजी बिउ वितरण गर्ने भनेर वडा कार्यालयले सूचना प्रकाशन गरेपनि गहुँको बिउ नै गायव भएपछि किसानहरुलाई ७ सय ग्रामका दरले बिउ वितरण गरिएको थियो ।वडा नम्बर १ नाङ

बाग्लुङमा बिउ जोगाउने अभियान

बाग्लुङ : कृषि ज्ञान केन्द्र बाग्लुङले लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन अभियान थालेको छ।किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो। विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताए।‘एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ,’ भट्टराइले भने, ‘किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका