पिएसजी जापानमा

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्।...

सम्बन्धित सामग्री

नेयमारको पिएसजीमै बस्ने रहर

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य अझै रहस्यमय नै रहेको बताइन्छ । प्रि सिजनका लागि जापानमा रहेको पिसएजीले रेड डायमण्डलाई ३–० ले पराजित गरेपछि नेयमारले भने आफू क्लबमै रहन चाहेको बताएका छन् । नेयमारले आफ्नो चाहना क्लबमै रहने बताइरहँदा पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्तिएरले भने उनको स्थिति प्रष्ट पार्न चाहेनन् । प्रि सिजनको […]

प्रि–सिजनमा पिएसजीको लगातार तेस्रो जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा पिएसजीले जापानी क्लब उरावा रेड डाइमन्ड्समाथि ३–० को सहज जित निकालेको हो । जापानमा शनिबार भएको खेलमा पिएसजीको जितमा पाब्लो साराविया, केलियन एमबाप्पे र अर्नाउड कालीमुइन्डो मुइंगाले गोल गरे । पहिलो हाफमा […]

मेस्सीको गोलमा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाको गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकालेको हो । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । जापान नेसनल स्टेडियम टोकियो जापानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलको ३३औं […]