मच्छिन्द्र क्लबलाई पराजित गर्दै आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा बुधबार भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए । श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा …

सम्बन्धित सामग्री

मच्छिन्द्रलाई हराउँदै आर्मी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी लगातार छैटौं पटक गोल्डकपको सेमिफाइनलमा पुगेको हो ।

भद्रपुर गोल्डकप : मच्छिन्द्र फाइनलमा

बनियानी । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश