देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : लिङ्देन

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरु भनेर चारवटा बुँदासमेत उल्लेख गरेका छन्।जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा  देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। तेस्रो बुँदामा  

सम्बन्धित सामग्री

संविधान आवश्यकता अनुसार फेरिन र फ्याँकिन सकिन्छः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानलाई आवश्यकता अनुसार फेरिन र फ्याँकिन पनि सकिने बताएका छन्।...

नयाँ गठबन्धनलाई अवसरभन्दा चुनौती धेरै

अहिले तत्कालका लागि यहाँ प्रधानमन्त्री पद र अन्य पदको लाभहानी अनि कार्यकर्ता व्यवस्थापन गर्न सकिने भएकोले माओवादी तथा यसका अध्यक्ष प्रचण्डलाई फाइदा भए पनि एजेण्डाको हिसाबले हेर्दा चाहिँ अहिले गठबन्धन बनाउनेलाई घाटा देखिन्छ । घाटा यसकारण विपरीत ध्रुवका पार्टीहरु एक ठाउँमा छन् । अनि त्यस्तो उछितो काढ्ने ओली र प्रचण्ड एक ठाउँमा छन् । रवीदेखि तर्सिएर चितवन छोडेर गोरखा जाने प्रचण्ड एकठाउँमा छन् । १७ हजारको बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रको हिमायती र पुरानो राज्यसत्ताको राजा ब्युँझाउनुपर्छ भन्ने राजेन्द्र लिङ्देन एक ठाउँमा छन् । एजेण्...

जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ । पार्टी कार्यालयमा बडादशैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताउनुभयो । उहाँले निकट …

जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उत्तरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् । पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताएका हुन् ।उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्ति

जनताप्रतिको उतरदायी नेतृत्व आवश्यक छ : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् । पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताए । […]

भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिन्छ : अध्यक्ष लिङ्देन

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगरी पनि राजनीति गर्न सकिने बताउनुभएको छ । स्याङजाको सदरमुकाम पुतलीबजारमा बुधबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो । भ्रष्टाचार र अनियमितता मौलाउँदै […]

आम निर्वाचनमा राप्रपासँग पनि तालमेल हुनसक्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि आम निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । आवश्यकताका आधारमा सीमित प्रदेश र संघीय निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको र सोअनुसार जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिने उनको भनाइ छ । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘चुनावी तालमेलका लागि सबै दलहरूसँग संवादको ढोका खुला राखेका छौँ । राप्रपासँग पनि सह

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन गर्दैनौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्।  शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका हुन् । अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए । जनसभालाई […]