६० वकिलसँग प्रधानन्यायाधीशले भने : बेन्च तत्काल अगाडि बढाउँछु

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् …

सम्बन्धित सामग्री

क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको […] The post क्यानडा सिरिजमा बेन्च स्ट्रेन्थको सफल परिक्षण first appeared on हाम्रो खेलकुद.

बेन्च नबसे पनि धमाधम पेसी तोकिँदै, प्रधानन्यायाधीश पनि आज इजलासमा

सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम जारी छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।यद्यपि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इज

बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने नेपाल बारको चेतावनी

नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताए । उनले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्लेख गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिए । ‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भने, ‘न्यायालय सु

बार–बेन्च विवादले संवैधानिक इजलास बन्धक

न्यायाधीश हरि फुँयालको एकल इजलासले मुद्दाको सुनुवाइ रोक्न संवैधानिक इजलासलाई आदेश दिएपछि उत्पन्न बार–बेन्च विवाद साम्य नहुँदा संवैधानिक परिषद्सम्बन्धी रिटमाथिको सुनुवाइ अनिश्चित बनेको छ । बार–बेन्च विवादले परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछिका...

संवैधानिक इजलास विवाद : बार–बेन्च समन्वय समितिको बैठक बस्दै

संवैधानिक इजलासको गठन सम्बन्धमा विवाद बढेपछि बार–बेन्च समन्वय समितिको बैठक तय भएको छ । १० सदस्यीय समन्वय समितिको बैठक सोमबार दिउँसोका लागि बोलाइएको हो । समितिमा नेपाल बारका पूर्वअध्यक्ष हरिहर...

प्रधानन्यायाधीशले बोलाए बेन्च–बार बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयको विवाद मिलाउनका लागि बेन्च–बार समन्वय समितिको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी समन्वय समितिको बैठक बोलाएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ । संवैधानिक […] The post प्रधानन्यायाधीशले बोलाए बेन्च–बार बैठक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेले हालेको मुद्दामा बेन्च बस्न भ्याइएन

नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरुद्ध हालेको रिट बेन्च बस्न नभ्याइनेमा परेको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याइएकोमा परेको हो । नेकपा एमालेले संघीय सांसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनासहित १६ जना सांसदलाई कारवाही गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गरेको थियो ।

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको छ ।