काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ । दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो । नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु […]
फेब्रुअरी २८ देखि जारी यो द्वन्द्वका क्रममा दुई हप्तामा पहिलो पटक आक्रमण नभएको यो पहिलो घटना हो। यद्यपि, होर्मुज जलमार्गमा अझै पनि तनाव कायम छ। अमेरिका तथा इरानबिचको युद्धविरामको स्थिति भने अस्पष्ट बनेको छ।
झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडीबी) को ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना […]
एक अमेरिकी सङ्घीय न्यायाधीशले यसै साता अमेरिकी सेनाका पूर्वसैनिक तथा आइसका प्रखर विरोधकर्ता इयान डेभिस अस्टिनलाई यात्रा प्रतिबन्ध, अनिवार्य मानसिक स्वास्थ्य परीक्षण र हतियार राख्न नपाउने सर्तसहित निगरानीमा राख्ने आदेश दिएका छन्। मिनेसोताको सेन्ट पोलस्थित अदालतका न्यायाधीश डगलस मिकोले जुलाई २२ मा भएको सुनुवाइका क्रममा जस्टिस डिपार्टमेन्टका अधिकांश मागहरू स्वीकार गरेका हुन्। यो आदेश न्यु […]
काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्ति […]