बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेक

सम्बन्धित सामग्री

ओमिक्रोनको नयाँ सहप्रजाति बेलायतमा भेटिएको दाबी

एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका छन् । एजेन्सीको अनुसार हालसम्म स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला परेको छ । यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला परेका दाबी […]