अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु

अमेरिकी सैनिकको ड्रोन आक्रमणमा आतंकवादी संगठन अलकायदाका एक वरिष्ठ नेता मारिएका छन्। सिरियामा गरिएको आक्रमणमा अलकायदा नेता अब्दुल हमिद अल–मतरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराले उल्लेख गरेको छ।अमेरिकी सेनाका मेजर जोन रिग्सबीले अलकायदाका नेताविरुद्धको कारबाहीमा आफूहरु सफल भएको बताएका छन्। ड्रोन आक्रमणबाट नेता अल–मतरको मृत्यु हुने बाहेक अन्य कुनै हताहतीको घटना नभएको अमेरिकी मध्य कमाण्ड प्रवक्तासमेत रहेका मेजर रिग्सबीले बताए।दक्षिणी सिरियामा अमेरिकी सैन्य क्याम्पमा भएक

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता अल जवाहिरीको मृत्यु

काठमाडौं । आतंकवादी समूह अल कायदाका नेता अल जवाहिरीको हत्या गरिएको छ । अमेरिकाले अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर जवाहिरीको हत्या गरिएको अमेरिकी राष्ट्रपती जो बाइडेनले पुष्टी गरेका हुन् । गोप्य सूचनाको आधारमा आइतबार अमेरिकाले ड्रोन हमला गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनको हत्या गरे पछि जवाहिरीले अल काइदाको […]