यू-१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।फाइनल नेपाली सम

सम्बन्धित सामग्री

विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरु हुनेछ । विष्फोटक ब्याटरले भोरिएका उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको […]

आईसीसी यू–१९ विश्वकप : उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्दै

इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।