जुडोमा ललितपुर अब्बल

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […] The post जुडोमा ललितपुर अब्बल first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा कार्यक्रमका लागि ललितपुर महानगर र पाटन अस्पतालबीच सहमति

ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँगको सहकार्य अघि बढाएको छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत् बीमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेको मेयर चिरीबाबु महर्जनले बताए ।

पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

काठमाडौं । पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ । नगरभित्र रहेका बत्तीस विद्यालयका १ हजार ४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते शरू भई  तीन दिन सम्म चलेको थियो ।  प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए । विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए उक्त अवसरमा पवन प्रकृति विद्यालयका  प्रिन्सिपल  उत्तर कुमार राईले शैक्षिक सफलताका साथसाथै  अतिरिक्त क्रियाकलापमा पनि  विद्यालय उत्कृष्ट साबित गराउन र सफल बनाउन महत्वपूर्ण योगदान  गर्ने  विध्यार्थी, शिक्षक, अभिभावक  एवं प्रतियोगिता आयोजक कमिटिलाई  धन्यवाद  व्यक्त गरेका थिए।

फुटबलले जन्माएको रमा सिंह

ललितपुर : नेपाल टेलिभिजनमा समाचार वाचनमा अब्बल स्थान बनाएकी रमा सिंह मिडिया पर्सन भन्दा पनि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान भन्न बढि रुचाउँछिन्। लामो समय नेपाल टेलिभिजनमा आबद्ध रमा सिंहले फुटबलकै कारण आफू चिनिएको बताएकी छन्।नेपाल खेलकुद पत्रकार मञ्चले मासिक रुपमा गर्दै आएको स्पोर्ट्स डाइलगको दोस्रो शृङ्खलामा  सहभागी हुँदै उनले यस्तो बताएकी हुन्। फुटबलमा लगाव र मिहिनेत गर्न सिकाएको स्पोर्ट्स पर्सन भएको हुनाले टेलिभिजनमा जमेर लाग्न सकेको  उनको भनाई छ।‘मलाई टेलिभिजन

मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तह ललितपुरः मेयर चिरिबाबु महर्जन

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहका रूपमा चिनाउन सफल भएको बताएका छन् ।मेयर महर्जनले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएरको पाँच वर्षमा गरेको कामको विषयमा जानकारी दिएका हुन् । उनले पत्रकार सम्मेलनमा आफ्नो पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय […]

इपिएलमा यस्तो रह्यो १२ विदेशी खेलाडीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा बिहीबार चितवन टाइगर्स विजयी हुँदा भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियटर्सले १–१ अंक बाँडेका छन् । दिनको पहिलो खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गर्यो । चितवनको जितमा ब्याटिङ र बलिङ दुबैमा नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । काठमाडौंलाई १ सय ४१ रनमा […]

च्याउ खेतीमा कोरोना प्रभाव ! (फोटो फिचर)

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउ च्याउ उत्पादनमा अब्बल बन्दै गएको छ । भारदेउ पर्यटन र