पूर्वाधार पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या

काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइए पनि अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको मेथिनकोट अस्पताल २०६६ फागुन ५ गते १५ शय्या हुँदै आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकार मातहत आएको थियो ।

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या

महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।

भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या

महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

स्थानीय तहमा कर्मचारी अभाव - Karobar National Economic Daily

रोल्पा : रोल्पाको स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । आमनागरिकलाई सहज सेवाको प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले कर्मचारी र पूर्वाधार अभावमा सेवा सुधारमा कठिनाइ भएको बताएका छन्…