देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडाैं : देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उनले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरे। अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरू जोडेका कारण म

सम्बन्धित सामग्री

मूल्य वृद्धि फिर्ता गर्न माग

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।    मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र ...