काठमाडौँ – कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले केन्द्रीय सदस्यहरूले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बिमा पनि प्रवेश गर्नुपर्ने माग राखेको जानकारी दिए। सहमहामन्त्री पाण्डेले पार्टीबारे केन्द्रीय […]