पदमुक्त चारजना सांसदहरुको मुद्दा सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं। लुम्बिनी प्रदेशसभाबाट पदमुक्त भएका चारजना मन्त्रीहरुको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ। आइतबार चारैजना मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेशसभा सचिवालय र जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उनीहरुले यसअघि पनि सर्वोच्चमा मुद्दा दायर गर्न खोजेका थिए । तर काठमाडौंमा निषेधाज्ञाका कारण हुन सकेको थिएन्।

सम्बन्धित सामग्री

माधव नेपालसहितका १४ सांसदको मुद्दा सरेको सर्‍यै

२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आइतबारदेखि पूर्ण सुनुवाइ गर्ने भनिएको थियो । तर १४ सांसदको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले पटक पटक धकेल्ने प्रयास गरे । अन्तिममा उनीहरु सफल पनि भएका छन् । आइतबार इजलास सुरु नहुदै १४ सांंसदको तर्फबाट अधिवक्ता अम्बर […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं, २० चैत्र । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा पुर्ण सुनुवाइ नहुने भएको छ । १४ सांसदको मुद्दा ‘हेर्न नमिल्नेमा’ राखिएको स्रोतले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दा आज पुर्ण सुनुवाइ हुँदै

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज पुर्ण सुनुवाई हुँदैछ । एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको […]

सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराई छन् । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी २८ असार २०७७ मा सर्वोच्च पुगेकी हुन् । उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न रिटमार्फत माग गरेकी छन् । यसअघि ४ साउन २०७७ मा न्यायाधी

सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराई छन् । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी २८ असार २०७७ मा सर्वोच्च पुगेकी […] The post सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरिता गिरीको मुद्दा मोक्तान र सुवेदीको इजलासमा

पदमुक्त भएकी संघीय सांसद सरिता गिरीको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार २०७७ मा सर्वोच्च पुगेकी थिइन् । रिटमार्फत उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न मागसमेत गरेकी छिन् । जनता समाजवादी पार्टीको संसदीय दलले निष्कासन गर्न भन्दै सचिवालयलाई पठाएको पत्र पनि गैरकानुनी भएको उनको जिकिर छ ।यसअघि ४ साउन

माधव नेपालसहति १४ सांसदको बारेमा परेको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं, १ फागुन । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा आज (आईतबार) न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भनिएको छ । पछिल्लो समय एमालेले यही विषयलाई लिएर संसद्समेत […]

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैर कानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतमा पटक पटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको […]

एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न हालेको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलील एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । […]

सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ।एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ। गत शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी चढे पनि बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन पाएको थिएन। एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवाल