स्कुटर चोरी गरेको आरोपमा पाँच जना पक्राउ

९ वैशाख, काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोप पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्‍न स्थानबाट स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको टोली उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-११ का १८वर्षीय अरुण नेपाली, नीलकण्ड नगरपालिका-१० धादिङ घर भई काठमाडौंको क्षेत्रपाटी बस्‍ने १८ वर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका-१८ नरदेवी […]

सम्बन्धित सामग्री

चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ

काठमाडौँ- स्कुटर चोरी गरी अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आशिष केसीको बा. ८६ प. ३०२२ नम्बरको सेतो रङको डियो स्कुटर चोरी गरी फेसबुकको मार्केटप्लेसमार्फन् बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सफल भन्ने ३० वर्षका आजाद रायमाझीलाई पक्राउ गरेको हो । उनले स्कुटर नम्बर, रङ र […]

सुनसरीबाट स्कुटर चोरीमा संलग्न १ जना पक्राउ

सुनसरी। सुनसरीबाट स्कुटर चोरीमा संलग्न १ जना पक्राउ परेका छन्। इटहरी उप–महानगरपलिका– १३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वर्दिवास नगरपालिका– २ महोत्तरीका ३० बर्षीय राम दुलार महतो रहेका छन्।

स्कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेका छ । माछापोखरीबाट हराएको ०२ ०३७ प ९४१० नम्बरको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वत कुस्मा नगरपालिकाका २२ वर्षीय निरज थापालाई पक्राउ गरेको हो । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको […]

मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ

चितवन– चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी बिक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट चोरी भएका चार मोटरसाइकल र एक स्कुटरसहित आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो […]

चोरीका ५ मोटरसाइकलसहित ६ जना चितवनबाट पक्राउ

काठमाडौं : चितवनबाट पाँच वटा मोटरसाइकल र स्कुटर चोरी गर्ने  ६ जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका बस्ने २२ वर्षीय सङ्कल्प पनेरू, २५ वर्षका जनमराज पुरी, २१ वर्षीय सुशील पुरी, २७ वर्षका राजेश पासवान, माडी नगरपालिका ९ बस्ने ३१ वर्षका विजय दुरा र बागलुङ जैमिनी नगरपालिका ८ का २४ वर्षका जीवन पौडेल रहेका छन्।उनीहरुको साथबाट ना ५६ प ७६४६ नम्बरको बुलेट मोटरसाइकल, ग २२ प ६६९३ नम्बरकाे मोटरसाइकल, भरतपुर अस्पतालबाट चोरी भएको प्रदेश ३–०४ प ४७१८ नं, प्रदेश ३–०३&nda

मोटरसाइकल चोरीको आरोपमा ४ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।    विभिन्न मितिमा सात मोटरसाइकल र दुईवटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २

स्कुटर चोरेर भाग्दै गरेका एक जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला सिराहा कर्जना नगरपालिका वडा नं. २ भुल्के घर भई काठमाडौँ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार उनी बा ७० प ५०५३ नम्बरको हरियो रङको डिओ स्कुटर चोरी गरि भाग्दै गर्दा गोकर्णेश्वरको अर्याल गाउँबाट पक्राउ परेका हुन् । ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्