रुसले बिस्फोट गरायो जासुसी उपग्रह : रिसमा अमेरिकाले भन्यो, ‘जवाफ पाउनेछौ’

अमेरिकाले एक ‘खतरनाक र गैर जिम्मेवार’ मिसाइल परीक्षणका लागि रुसको निन्दा गरेको छ र यो परीक्षणले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा भएका अन्तरिक्ष यात्रीको जीवन खतरामा पारेको बताएको छ ।यो परीक्षणमा रुसले आफ्नै एउटा उपग्रहमाथि निशाना लगायो । उपग्रह बिस्फोट भएपछि अन्तरिक्षमा यसका टुक्रा छरिए र आइएसएस चालक दल आफ्नो क्याप्सुलमा लुक्न बाध्य भए ।अन्तरिक्ष स्टेशनमा यतिबेला सात अन्तरिक्ष यात्री छन् । यीमध्ये चार अमेरिकी, एक जर्मनी र दुई रुसका यात्री छन् ।अमेरिकी विदेश विभागका प्रवक्त

सम्बन्धित सामग्री

उत्तर कोरियाको जासुसी उपग्रह अन्तरीक्षमा स्थापित, जापानद्वारा कडा आलोचना

उत्तर कोरियाले आफ्नो मुलुकको सुरक्षाका लागि प्रक्षेपण गरेको जासुसी उपग्रह सफलतापूर्वक अन्तरीक्ष कक्षमा स्थापित गरेको छ । उत्तरको यो कार्यको जापानले कडा शब्दमा निन्दा गरेको छ । गत मंगलबार राति जापानको ओकिनावा हुँदै प्रक्षेपण गरेको उपग्रह अन्तरीक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेको उत्तर कोरियाको अन्तरीक्ष एजेन्सीले बताएको हो । एजेन्सीका अनुसार मंगलबबार राति स्थानीय समय अनुसार …

सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै दक्षिण कोरिया

दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ। उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक हतियारहरूको...

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ । उत्तर कोरियाको नेसनल...

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

उत्तरकोरियाकको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ। पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ।उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठ सिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ। रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ।एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, त

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने ...

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका […]

किमले दिए जासुसी उपग्रह प्रक्षेपण गर्न निर्देशन

उत्तर कोरियाले आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी थालेको छ ।

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

प्योङयाङ- प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ । नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन्। फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले […]

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ ।नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन् । फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका छन् । भूउपग्रहको विकासलाई सार्वभौमसत्

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका कोरियाली केन्द्रीय समाचार एजेन्सीले उल्लेख गरेको छ। नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन...