आज विश्व जनसंख्या दिवस

काठमाडौं : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइँदैछ। जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरि हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइन्छ। यस वर्षको विश्व जनसंख्या दिवसको नारा ‘आठ अर्ब जनसंख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ। संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो। विश्वको जनसंख्या करिब ८ अर्ब पु

सम्बन्धित सामग्री

विश्व जनसंख्या दिवसको नारा सम्भावनाको ढोका खुलाउने !

काठमाडौं । आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । नेपालसहित विश्वभर यो दिवस धुमधामसँग मनाइएको छ । सन् १९९० देखि हरेक वर्ष मनाइँदै आएको यो दिवसमा यस वर्षको नारा भने ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज, सम्भावनाका ढोका खोल्न सुनौं महिलाका आवाज’ तय गरिएको छ ।  सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरेपछि अर्काे वर्षदेखि विश्वभर यो दिवस मनाउन लागिएको हो । बढ्दो जनसंख्याका कारण पर्यावरणमा पर्ने असर, विकास लगायतका क्षेत्रमा पर्ने असरका बारेमा जनचेतना जनाउन यो दिवस मनाउने गरिन्छ ।  पछिल्लो जनगणना अनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार बढिसकेको छ । नेपालको जनगणना २०६८ अनुसार देशको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा १० वर्षमा त्यो संख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पनि २०७८ सालको जनसंख्याबारे विवरण विद्युतीय डिस्प्लेमा राखेको छ । २०७८ सालको जनसंख्या १९६८ सालको भन्दा २ करोड ३५ लाखभन्दा बढी हो । १९६८ साल अर्थात् पछिल्लो जनगणनाको ११० वर्षअघिको जनगणना अनुसार नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो ।  बढ्दो जनसंख्याका कारण सहरीकरण पनि बढेको छ । कुनै बेला जंगल रहेको काठमाडौं उपत्यका अहिले कंक्रिटको सहर बनेको छ । बढ्दो जनसंख्यासँगै सेवा सुविधाका कारण पहाडबाट तराईमा बसाइ सर्ने क्रम पनि तीव्र बढेको छ ।

नेपालको जनसंख्या देखाउने विद्युतीय डिस्प्ले [तस्वीर]

विश्व जनसंख्या दिवसको दिन मंगलवार (आज) खिचिएको राष्ट्रिय तथ्यांक कार्यालयको भवन । भवनबाहिर टाँगिएको विद्युतीय डिस्प्लेमा नेपालको जनसंख्याबारे विवरण राखिएको छ । उक्त जनसंख्या २०७८ सालको जनगणनाको हो । विश्वभर जुलाई ११ (आज) विश्व जनसंख्या दिवस मनाइएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

जनसंख्या दिवस : मान्छेको जिम्मा लेऊ

आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । यस वर्ष ‘आठ अर्ब मानवको विश्व : सबैका लागि समुत्थापित भविष्यतर्फ अवसरहरूको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनश्चितता’ नाराका साथ मनाइँदै छ ।  विश्वमा रहेका आठ अर्ब मानिसमध्ये झन्नै तीन करोड नेपालमा छन् । क्षेत्रफलको आधारमा तुलनात्मक रुपमा यो जनसंख्या धेरै ठू...

जनसंख्या दिवस : मान्छेको जिम्मा लेऊ

आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । यस वर्ष ‘आठ अर्ब मानवको विश्व : सबैका लागि समुत्थापित भविष्यतर्फ अवसरहरूको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनश्चितता’ नाराका साथ मनाइँदै छ ।  विश्वमा रहेका आठ अर्ब मानिसमध्ये झन्नै तीन करोड नेपालमा छन् । क्षेत्रफलको आधारमा तुलनात्मक रुपमा यो जनसंख्या धेरै ठू...

आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं । आज (सोमबार) विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वान अनुसार प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको हाे । सन् १९८९ देखि प्रत्येक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । यसपालिको नारा ८ अर्ब मानवको विश्वः सबैका […]

विश्व जनसंख्या दिवस : कति छ विश्वमा जनसंख्या ?

२७ असार, काठमाडौं ।  आज अर्थात सोमबार विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवस मनाउने निर्णय गरे अनुसार सन् १९९० देखि यो दिवस मनाउन लागिएको हो । किन चाहियो दिवस ? सन् १९८७ को जुलाई ११ का […]

आज असार २७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २७ गते सोमबार इश्वी सन २०२२ जुलाई ११ तारीख आषाढ शुक्ल पक्ष द्वादशी तिथी ज्येष्ठा नक्षत्र पश्चात मुल नक्षत्र शुक्ल योग वालव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा पद्म योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु तुलसीपिए, सोमप्रदोषव्रत, विश्व जनसंख्या दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, […]

आज विश्व जनसंख्या दिवस

काठमाडौं : आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै विश्व जनसंख्या दिवस मनाइँदै आएको छ। सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो। ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने यस वर्षको नारा रहेको छ। विश्वभर यो दिवस मनाउँ