सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ । अपराध कर्मको यो दुर्लभ शैली अपनाउने श्रीमानलाई अदालतले आजीवन जेल सजाय सुनाएको छ ।

सम्बन्धित सामग्री

श्रीमतीको हत्या गर्ने रञ्जन कोइरालालाई जन्मकैद

काठमाडौं । सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ ।

आगो लगाएर श्रीमतीको हत्या गर्ने युवकलाई आजीवन जेल सजाय

सिरहा– सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई जिल्ला अदालतले शुक्रबार उक्त सजाय सुनाएको हो । विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो […]

जेल मुक्त भएपछी के गर्दैछन पूर्व डिआइजी रञ्जन?

आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा जेल सजाय पाएका पूर्व डिआइजी रन्जन कोइराला बिहीबार दिल्लीबजार जेलबाट रिहा भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायधिश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जेल अवधि घटाएर ...