पहिरोमा बेपत्ता भएकाको खोजीकार्य जारी

गुल्मी : १८ गते राती चलेको पहिरोमा बेपत्ता भएका मुसिकोट-२ का ५५ वर्षीय भागीरथ घिमिरे अझैसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। नगरपालिकाको हाँडीखोलामा आएको पहिरोमा उनी  बेपत्ता भएको र खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए...

सम्बन्धित सामग्री

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला पर्यो

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो […]

पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो

काठमाडौँ,१९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको […]

पाँचथर पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला

पाँचथर । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुईजनाको शव ३७ घण्टापछि फेलापरेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७, बिहीदिनका रुपलाल मगरको परिवारका तीनजना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेलापरेको थियो । रूपलालकी...