दुई कारागारले गरे टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइलमा सबैभन्दा धेरै खर्च

२२ माघ, काठमाडौं। नेपाल टेलिकमले वर्षभरिमा आफ्ना सेवाहरुमा सर्वाधिक खर्च गर्ने ग्राहकहरुलाई सम्‍मान गरेको छ। टेलिकमको १९औ वार्षिकोत्सवमा नख्खु कारागार सर्वाधिक पोस्टपेड फोन प्रयोगकर्ताको रुपमा सम्म‍ानित भएको छ । यस्तै टेलिकमले सबैभन्दा धेरै प्रिपेड फोन प्रयोगकर्ताको रुपमा कारागार व्‍यवस्था विभाग डिल्लीबजारलाई सम्मान गरेको छ । यस्तै नेपाल टेलिकमको ल्याण्डलाइन फोन सबैभन्दा धेरै प्रयोग गर्ने ग्बोलब […]