स्थानीय तह निर्वाचनका लागि पर्सा कांग्रेसद्वारा समिति गठन

वीरगञ्ज – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेस पर्साले ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ र विभिन्न उपसमिति गठन गरेको छ। कांग्रेस पर्सा जिल्ला समितिको बैठकबाट स्थानीय तह निर्वाचन केन्द्रित समिति गठन गर्ने क्रममा कारबाहीको अधिकारसहितको अनुशासन समिति पनि गठन गरेको छ। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा मंगलबार बसेको बैठकले […]