प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन्। भ्रातृ शोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका हुन् र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृ शोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाई दिएका हुन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण दशैंको टीका ग्रहण गरेनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दशैंको टीका ग्रहण गर्नुभएकाे छैन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्रीकाे कार्यलयले जनाएकाे छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएकाे हाे ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

१९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि […]

राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनेभएको छ । राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ । इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय […]

प्रधानमन्त्री देउवाले परिवारसहित लगाए दशैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसहित दशैंको टीका लगाएका छन् ।  देउवाकी पत्नी आरजु राणा देउवाले टीका लगाएको सामूहिक तस्वीर सार्वजनिक गरेकी छन् ।  विजयादशमीको दिन आज बिहान १० बजेर २ मिनेटमा टीकाको शुभसाइत थियो ।

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैंको टीका लगाइदिनुभएको छ । विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिनुभएको हो । बालबालिकाले गायनल...

प्रधानमन्त्रीले पिताको हातबाट दशैंको टीका

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका …

बुवाको हातबाट प्रधामन्त्री अोलीले गरे टीका ग्रहण

प्रधानमन्त्री : केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा टीका र जमरा ग्रहण गरेका हुन्। पितासँग टीका लगाउनुअघि उनले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए।  टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्...