कुमारी बैंक र सारथि होटलबीच सहकार्य

काठमाडौं । कुमारी बैंक र काभ्रेको धुलिखेलमा रहेको होटल सारथिबीच आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सारथि होटल अन्तर्गतका विभिन्न परिकारमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत सारथि होटलको विभिन्न सेवाहरुमा बैंकको […]