कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

विराटनगर / कांग्रेस नेता एवं विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर ७७ वर्षीय अशोक कोइरालाले आज (बिहीबार) बिहान निधन भएको छ । उनी नेपाली कांग्रेस मोरङका पूर्वसभापति पनि हुन् । संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको... The post कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन appeared first on Purbeli News.