फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल…