१६ जना उपसचिव र सहसचिवको काज सरुवाः १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन। भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको…

सम्बन्धित सामग्री

नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्। सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल […]

पाँचजना सीडीओको सरुवा

गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेको हो।...

चार महिना नपुग्दै सिडिओको सरुवा

गृह मन्त्रालयले चार महिना पनि नपुग्दै चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । धादिङ, अर्घाखाँची, गुल्मी र अछाम जिल्लामा छोटो अवधिमै सिडिओ सरुवा गरिएको हो ।  गृहले बुधबार...

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ?

गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ७० उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।...

काठमाडौंसहित आठ जिल्लाका सिडिओको सरुवा

गृह मन्त्रालयले काठमाडौंसहित आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका सिडिओहरुको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।  काठमाडौंको सिडिओमा घनश्याम उपाध्यायको सरुवा भएको छ...

दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।

५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ?

गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलल

गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

१ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि […]

काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । उनलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए  । आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आएका थिए ।