सुदूरपश्चिम सरकार र महासंघबीच सहकार्य

काठमाडौं– सुदूरपश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिममा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्‍याउन सहकार्य […]