पूर्वी नवलपरासी-२ का दुवै प्रदेशसभा सदस्यमा एमाले विजयी

पूर्वी नवलपरासी क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ (१) र २ मा क्रमश: एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।