काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा विपद्पछि एक महिनाको अवधिमा सञ्चालन गरेका खोज, उद्धार, राहत, स्वास्थ्य तथा पुन:स्थापनासम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । रेडक्रसका अनुसार विपद् लगत्तै आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पारेर प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आवश्यकताको पहिचानका लागि स्वयंसेवक परिचालन गरिएको थियो । अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा नुवाकोटको विदुरसहित […]
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार ११ बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]
Kathmandu. Air traffic management at Tribhuvan International Airport has become chaotic due to the continuous adverse weather in various parts of the country, including the Kathmandu Valley.Although there has been a gradual improvement in the weather recently, domestic and international flights have been severely affected due to insufficient visibility. According to the airport office, a minimum visibility of 5,000 meters is required for the Visual Flight Rules (VFR) system, which relies on visual observation for flight, to be implemented.The airport office stated that Kathmandu's visibility was only around 3 to 4 thousand meters in the morning and has started to...
जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् । […]
काठमाडौँ । पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि सडकमा परेको चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि समयतालिका निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०८३ असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण प्रमुख सडकहरू अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ र काठमाडौँ-हेटौँडा आवागमनलाई निश्चित समय तोकेर सञ्चालन गर्ने व्यवस्था मिलाएको […]