स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौँ – स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् । शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएकी उनी आज शनिबार अस्पताल पुगेकाे उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए । ‘राष्ट्रपति ज्यु ज्वराे आएपछि परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जानुभएकाे छ’,उनले भने,’डाक्टरहरूले परीक्षण गरिरहेका छन् । अस्पतालमै बस्ने या […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी आज पनि अस्पतालमै रहने

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छिन्।...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो । The post राष्ट्रपति भण्डारी अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छिन्। राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने,...

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा राष्ट्रपति भण्डारीको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । शिक्षण अस्पताल उपनिर्देशक […]

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको हो । रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएकी राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको अस्पताल उपनिर्देशक डा. निरज बमले जानकारी दिनुभएको छ ।

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान उनलाई त्रिवि शिक्षण महाराजगञ्जमा भर्ना अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई तीन/चार दिनदेखि ज्वरो आएको थियो ।

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान उनलाई त्रिवि शिक्षण महाराजगञ्जमा भर्ना अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई तीन/चार दिनदेखि ज्वरो आएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी एक दिनअघि नै स्वदेश फिर्ता

काठमाडौं : नौ दिने चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी  स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिनअगावै स्वेदश फर्किएकी  हुन्। हाई अल्टिच्युडका कारण स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिनअगावै स्वदेश फिर्ता भएको राष्ट्रपतिका  स्वकीय सचिव शिव भट्टराईल...

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी आजै स्वदेश फर्किने

काठमाडौं : हाइअल्टिच्युडको समस्या भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी ल्हासाबाट आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी ...