https://www.onlinekhabar.com/2020/02/833115

१९ माघ, काठमाडौं । राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ । विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको विधेयक आइतबारको बैठकबाट पारित गर्ने तयारी थियो । र …