‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र कार्कीको ‘सन्दिग्ध शताब्दी’लोकार्पण

साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रासंग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’ को लोकार्पण गरेको छ।...