जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसमा दिए रुसलाई बदलाको चेतावनी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् । जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।जेलेन्स्कीले किभ, खार्किभ जस्ता शहरहरूमा बस्ने मानिसहरूलाई सुरक्षा नियमहरू पालना गर्न विशेष अपील गरे । विशेष गरी कर्फ्यू र एयर स्ट्राइक सा

सम्बन्धित सामग्री

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का अवसरमा आज काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस: युक्रेनको […]

शान्ति दिवसमा रुसी दूतावास अगाडि धर्ना (तस्बिरसहित)

काठमाडाैँ- मानवअधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित धर्ना प्रदर्शन गरेको छ। काठमाडाैँस्थित रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरूले रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, रुस : युद्ध […]