अमेरिकाद्वारा इरानलाई चेतावनी दिन युद्धपोत परिचालन

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सेनामाथि आक्रमण हुनसक्ने सम्भावनाका कारण युद्धपोत सहित लडाकू पानीजहाज परिचालन गरिएको बताएको छ।