कांग्रेस अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भयो : अमरेश सिंह

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले पार्टी संस्थापन पक्षले अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । उनले पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया विपरीत प्रहरी प्रशासनको दुरुपयोग गरेर संस्थापन पक्षले अधिवेशन परिणाम आफूअनुकुल बनाउन खोजेको आरोप लगाए । ७६ जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा सिंहको गृहजिल्ला सर्लाहीमा भने वडा […]