आज नेपाल र चोनबुरी एफसी भिड्दै

काठमाडौं, चैत १३ । थाइल्याण्डको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले आज हुने मैत्रीपूर्ण खेलमा शिर्ष डिभिजनको क्लब चोनबुरी एफसीको सामना गर्दैछ । चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे शूरु हुनेछ । यसअघि थाइल्याण्डको राष्ट्रिय टोलीसँग भएको मैत्रीपूर्ण खेलमा २(० गोलले पराजित भएको नेपाल आजको खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ […]