बागमती प्रदेशको बजेटमा प्रतिपक्षको आपत्ति, सत्तापक्षद्वारा स्वागत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले आपत्ति व्यतm गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको बजेटमाथिको सामान्य छलफलमा प्रतिपक्ष दल एमालेसहित नेमकिपा र विवेकशील साझा पार्टीका सांसदहरुले आपत्ति व्यक्त गरेका हुन् ।उनीहरुले सरकारको बजेट जनताप्रति उत्तरदायी नभएको बताएका थिए । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद रामेश्वर पु्mयाँल, सीता लामा, सरेश नेपाल, दिपक निरौला, कैलाश प्रसा

सम्बन्धित सामग्री

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताउनुभयो । बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म …

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा लामा

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।...

पारस बागमती प्रदेशको अध्यक्षमा लड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् । नेपालका सर्वाधिक सफल कप्तान पारसले हाम्रो खेलकुदसँग कुराकानीमा आफूले बागमती प्रदेशको चुनावमा लड्न तयारी गरिरहेको बताएका छन् । पारसले केन्द्रिय चुनावका लागि भने हालसम्म केहि नसोचेको र प्रदेशको चुनावपछि मात्रै […] The post पारस बागमती प्रदेशको अध्यक्षमा लड्ने first appeared on हाम्रो खेलकुद.

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका...

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बागमतीमा सरकार गठनका लागि नयाँ विकल्प देखिएका छन् । बागमती प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।हालको अवस्थामा यस प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएको छ । सोहीअनुसार बागमती प्रदेश सरकारको नेतृत्वमा राप्रपाले दाबी गरेको छ । प्रदेश संरचना खारेजीको विषयलाई राप्रपाले आफ्नो चुनावी एजेन्डामा समेत समावेश गरे पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।पछिल्लो समय केन्द्रीयस्तरमा

जीडीपीमा बागमती प्रदेशको योगदान घट्यो, अन्य प्रदेशको के छ अवस्था ?

चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । त्यसो त तुलनात्मक रुपमा यो वर्ष अन्य प्रदेशहरूले राष्ट्रिय उत्पादनमा आफ्नो योगदान बढाएकाले पनि बागमती प्रदेशको घट्न पुगेको हो ।&n

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहर

बागमती प्रदेशको प्रदेशसभा बैठक आज

बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको...

बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

हेटौंडा। नेकपा एमालेको बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौलालाई मनोनित गरिएको छ। यसअघिका मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि उक्त पद रिक्त थियो। सोहि रिक्त पदमा निरौलालाई मनोनित गरिएको हो। बागमती प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधानअनुसार निराैलालाई आज मनोनित गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन्।