सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएअनुसार अविवाहित राईलाई गाउँकै परस्त्रीसँग सम्बन्ध राखेको भेटेर कुटपिट गर्दा ज्यान गएको अनुमान गरिएको छ।
कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा आज सरकारका तर्फबाट विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्राइएको छ । परम्पराअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा फूलपाती भित्राइएको हो । सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान र सर्वसाधारणको […]
अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा शासन परिवर्तन हुनुपर्ने बताएका छन्। तर, त्यसका लागि हिंसा वा असंवैधानिक बाटो नभई चुनाव र संवैधानिक प्रक्रियालाई अपनाउनुपर्ने उनको भनाइ छ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दशैं मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा यात्रुको भीड बढेको हो।