‘आइएमई पे’ मा प्रोमोकोडको वर्षा

‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि १६ सम्म एक साताको लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडको प्रयोग गरी १५० सम्म १० प्रतिशत छुट पाउने पनि कम्पनीले जनाएको छ । एक साताको […]