चेम्बरले भन्यो- 'ब्याजदर वृद्धिले व्यवसायी आहत, उपभोक्ता महँगीको मारमा', तरलता बढाउन यस्तो सुझाव

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउँदै तरलता बढाउने उपाय सुझाएका