प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा उहाँले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिनुभएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले जनतालाई संविधान र […]